०५ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   बाख्रा चराउँदै गर्दा लडेर मृत्यु ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक बस्दै ★   ट्रम्प–पुटिन वार्ताः ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित ★   मकैका पाँच जात सिफारिस गर्ने तयारी ★   मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा ★   अन्तरिक्षमा फसेका विलियम्स र विल्मोर पृथ्वीमा फर्किए ★   कटहरका रुख सुक्न थालेपछि आम्दानीमा असर, किसान चिन्तित ★   राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ★   पाँच करोड ५० लाखको लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ★   ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन ★   यातायात कार्यालय पाँच रोपनी जग्गा दान ★   चैत ६ गतेदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? ★   ‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान ★   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली ★   एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन ★   विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु ★   काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर ★   मन्त्री भट्टराई र निजी विद्यालयका प्रमुखबीच छलफल

समाचार

रङ्गियो फागुको रङ्ग र अबिरले माइतीघरको सडक, मनाइयो फगुवा उत्सव

काठमाडौं — विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव ...

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास ...

नेकपा एसका अध्यक्ष नेपालका भाइ सरोजकुमार घरबाट खसेर घाइते

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ घरबाट खसेर घाइते हुनुभएको छ । घाइते नेपालको अहिले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । आफ्नो घर नजिकैको एक घरबाट खसेर उहाँ ...

युवराज सफलको नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा

काठमाडौं — युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकका युवराज सफल आफैं रहेका छन् ...

जुगल हिमालको फेदमा एक सय छ जना किशोरीलाई पर्वतारोहण तालिम

मेलम्ची — सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर एक सय छ जना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन् । ...

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली

भक्तपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा ...

नारायणगढ–मुग्लिन सडक भोलिदेखि बन्द नहुने

फाइल तस्वीरचितवन — नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ ...

एमालेले गरेका काम जनतासम्म पु¥याउन ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरियोः रायमाझी

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पु¥याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ । ...

स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । ...

अस्मिताको सङ्घर्षः जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं ...