१२ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन ★   मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छः महासचिव पोखरेल ★   गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता ★   ‘दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ’: उपाध्यक्ष जोशी ★   दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री सिंह ★   आर्थिक अवस्था कमजोर भएका १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुको उपचार ★   भुवनपाटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते ★   मानसिक स्वास्थ्य सबलीकरणमा लगानी बढाउनुपर्नेमा जोड ★   प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमानद्वारा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता ★   चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित ★   गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित ★   मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट ★   प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छः अध्यक्ष दाहाल ★   जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह ★   राष्ट्रियसभा बैठक बिहीबार बस्ने ★   एन्फाको वार्षिक बजेट डेढ अर्ब ★   सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा ★   प्रतिनिधिसभा बैठक बिहीबार बस्ने ★   नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैनः प्रधानमन्त्री ओली

समाचार

राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसद शर्माबीच भेट

फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ । उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभएको हो । ...

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

फाइल तस्वीरवीरगञ्ज — पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको ...

प्रतिनिधिसभाको बैठक जारी, प्रचण्डले विश्वासको मत लिनुहुँदै

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसदमा जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ । यसअघि पुस २६ गते विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले सरकारबाट बाहिरिएसँगै आज पुन विश्वासको मत ...

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो । ...

निवर्तमान उपराष्ट्रपति पुनद्वारा नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, फाइल तस्वीर काठमाडौं— निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिनुभएको छ । निवर्तमान उपराष्ट्रापति पुनले आज एक वक्तव्य जारी गर्दै मुलुकको नयाँ उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त ...

मध्य अफ्रिकी गणतन्त्रमा सशस्त्रद्वारा नौ जना चिनियाँ नागरिकको हत्या

बाम्बारी, सेन्ट्रल अफ्रिकन रिपब्लिक — मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ । आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभएको ...

सैनिक हेलिकोप्टर दुर्घटना, चार जनाको मत्यु

कोलम्बिया — कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ । सो हेलिकोप्टर राजधानी सहरमा ...

तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी रुस जाँदै

फाइल तस्वीर काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ आज रुसको राजधानी मस्को प्रस्थान गर्दै हुनुहुन्छ । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लाग्नुभएको हो । सी जिनपिङको यो ...

चितवन–२ उपनिर्वाचन : काङ्ग्रेसबाट मात्रै ११ जनाको नाम सिफारिस (नामसहित)

फाइल तस्वीर चितवन – आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत वैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस ...

प्रदेश भनेको तल्लो तह र सौता हो भन्ने सोच त्याग्न जरुरी छः पूर्वमुख्यमन्त्री शाही

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, फाइल तस्वीर । काठमाडौं— कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको खाँचो टड्कारो ...