१८ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सद्भाव र सहिष्णुताका प्रतीक बन्दै ईद ★   प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन ★   मुलुकभर ईद उल फित्र मनाइयो ★   आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट ★   तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली ★   लामिछाने पुनःसभापतिको जिम्मेवारीमा ★   ‘दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’: मुख्यमन्त्री शाह ★   व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगमा केन्द्रित हुँदै छैटौँ बिम्सटेक शिखर सम्मेलन ★   समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छुः राष्ट्रपति ट्रम्प ★   ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान ★   राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी ★   नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ ★   रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित ★   ‘सहकारी संस्थामा बचतको सीमा निर्धारण गर्नुपर्नेमा सांसदहरुको जोड ★   लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरु एकताबद्ध छौः सचिव भट्टराई ★   प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक ★   राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित ★   ‘पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण’: महामन्त्री थापा ★   गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइनः मन्त्री गुरुङ ★   सरकारले दोषीलाई कारबाही गर्छः गृहमन्त्री लेखक

समाचार

पृथ्वी राजमार्ग मर्मतका लागि थप १९ दिन बन्द हुने

फाइल तस्वीरतनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेका अनुसार उक्त सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको ...

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ भोलि

सन्दीप लामिछाने, फाइल तस्वीरकाठमाडौं — बालिका बलात्कारको आरोपित नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइको पेशी भोलि सोमबारका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका ...

विमान कम्पनीको लापरवाहीप्रति आक्रामक बन्दै प्राधिकरण

फाइल तस्वीरकाठमाडौं — पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा ...

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ...

साझा नीति तथा कार्यक्रमका आधारमा मन्त्रिपरिषद् विस्तार हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, फाइल तस्वीरकाठमाडौं — सत्तागठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साझा नीति र कार्यक्रम बनेपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि ...

राष्ट्रियसभाको बैठकबाट विधेयक स्वीकृत

फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सांसद डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने ...

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट

काठमाडौं — कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको पाइएको हो । ...

शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकले दियो १६ अर्ब रुपैयाँ अनुदान

विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोस, फाइल तस्वीरकाठमाडौं — विश्व बैंकले नेपाललाई शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न १२ करोड अमेरिकी डलर (करिव १६ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक ...

विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कार

फाइल तस्वीरमकवानपुर — मकवानपुरस्थित मातृभूमि साहित्य समाजले विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कृत गरेको छ । उक्त समाजको २३ औँ वर्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा २० हजार रुपैयाँ राशिको नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार वरिष्ठ ...