१२ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री सिंह ★   आर्थिक अवस्था कमजोर भएका १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुको उपचार ★   भुवनपाटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते ★   मानसिक स्वास्थ्य सबलीकरणमा लगानी बढाउनुपर्नेमा जोड ★   प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमानद्वारा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता ★   चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित ★   गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित ★   मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट ★   प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छः अध्यक्ष दाहाल ★   जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह ★   राष्ट्रियसभा बैठक बिहीबार बस्ने ★   एन्फाको वार्षिक बजेट डेढ अर्ब ★   सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा ★   प्रतिनिधिसभा बैठक बिहीबार बस्ने ★   नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैनः प्रधानमन्त्री ओली ★   लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छः गृहमन्त्री लेखक ★   आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान ★   ‘विश्वको तापमान वृद्धि रोक्न थप योजना आवश्यक’:वनमन्त्री शाही ★   प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने

समाचार

मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुँदै लोसपा

फाइल तस्वीरकाठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । आठ दलीय सत्ता गठबन्धनमा सहभागी लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो । ...

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह ...

पसल अनुगमन गर्दा अधिकांश पसलमा भेटिएन मूल्यसूची

फाइल तस्वीर तुल्सीपुर– दाङको तुलसीपुर बजारका धेरै पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख ...

अस्पतालको लापरवाही, भर्ना भएका बिरामी खोलामा

साङ्केतिक तस्वीर खलङ्गा —उपचारका लागि अस्पताल भर्ना भएका एक बिरामी खोलामा मृत अवस्थामा फेला परेका छन् । जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ति बिरामी मृत फेला परेका हुन् । जिल्लाको ...

प्रधानमन्त्री प्रचण्ड, र उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली गोरखा जाँदै

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने हुनुभएको छ । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नुभएको हो ।प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री ...

विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक समितिको बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा विधान अधिवेशनको तयारी, ...

जसपा नेपालको विधान अधिवेशन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको सो बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो। ...

प्रधानमन्त्री प्रचण्डद्वारा जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना व्यक्त

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज मङ्गलबार बिहान एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर ...

सरकारलाई पूर्णता दिन गठबन्धनकादलहरूबीच छलफल हुँदै, मन्त्रालयमै किचलो आउन सक्ने

गठबन्धन दलको बैठक, फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभए पछि सरकारलाई पूर्णता दिन आजदेखि गृहकार्य हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले ...

पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

धनगढी — कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । गए राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ...