१४ चैत २०७९, मङ्गलबार
सत्ता गठबन्धन दलको बैठक, फाइल तस्वीरकाठमाडौं — सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष सकिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई तार्किक निष्कर्षमा पुरयाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजे बसेको बैठकमा सहमति जुट्न नसक्दा ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — नेपालमा एक हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण सोमबारबाट आईतबारदेखि ह्वात्तै बढेको छ । कुल एक हजार दुई सय ...
१४ चैत २०७९, मङ्गलबार
नेपाल बार एसोसिएसन, फाइल तस्वीरकाठमाडौं — नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत् पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ । नेपाल बारले सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष यस्तो माग गरेको हो ...
१४ चैत २०७९, मङ्गलबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले आगामी बजेटमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — सर्वोच्च अदालतले मुद्दा फर्छ्यौटलाई प्राथमिकताका साथ तिव्रता दिएको छ । सर्वोच्चमा लामोसमयदेखि मुद्दाको चाङ थुप्रिर बसेपछि मुद्दा फर्छ्यौटलाई प्राथमिकता दिएको हो । मुअदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी लगत रहेको मुद्दामा ...
१४ चैत २०७९, मङ्गलबार
सत्तासाझेदार दलहरुको बैठक, फाइल तस्वीरकाठमाडौं — मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाई सरकारलाई पूर्णता दिन सत्तासाझेदार दलहरुको बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा केही ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको छ । आज मङ्गलबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो । उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि ...
१४ चैत २०७९, मङ्गलबार
मुगुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव योगेश भट्टराईमुगु — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ष्ट पार्टी एमाले सचिव योगेश भट्टराईले मुगु पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ ...