२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चारदेशीय टी–२० आई सिरिजः नेपालले कतारलाई आठ विकेटले हरायो ★   पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग ★   वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै ★   अछाम आगलागीमा सत्ताइस घर नष्ट ★   रास्वपा सचिवालय बैठक आज बस्दै ★   सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर ★   नारायणगढ–बुटवल सडक विस्तारः आजदेखि दैनिक चारघण्टा बन्द ★   पूर्वपञ्चहरू पुनः एकत्रित हुँदै गणतन्त्रविरुद्ध हुंकार सुरु, मेयर बालेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्मको आलोचना ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छः सांसद शिशिर खनाल ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय ★   वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल ★   छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ ★   पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव ★   रास्वपाको सचिवालय बैठक बुधबारका लागि आह्वान ★   नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे ★   भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छः महामन्त्री थापा

समाचार

भूमिहीन र सुकुम्बासीको तथ्याङ्क अझै सङ्कलन हुन सकेन

बैतडी — बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको अध्यक्ष धर्मसिंह ...

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं — समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने ...

पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका सुशील विजयी

फाइल तस्वी : सुशील विष्ट पाटन — ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। गएराति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति ...

सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ : पर्यटनमन्त्री किराँती

गण्डकी — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उहाँले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको ...

आजको मौसमः यी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा ...

तीन लाख पशुमा पूर्णखोप लगाइँदै

दमौली — खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँुमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित ...

‘अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन’

भरतपुर — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका ...

होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल निर्वाचित

गण्डकी — होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ ...

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा सरकार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, तस्वीर नवसञ्चारकाठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३ औं वार्षिक ...

हामी स्वच्छ राजनीति गर्न चाहन्छौंः सभापति लामिछाने

रास्वपाका सभापति रवि लामिछाने, फाइल तस्वीरदमौली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति ...