२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं — पाँच दलीय सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा गठित समितिले चुनावी ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज आइतबार पत्रकार सम्मेलन गर्न लागेको छ । एमालेले देशको आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरलाहोर — पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदच्युत भएका छन् । प्रधानमन्त्री खानले संसद् विघटन गरेपछि त्यसविरुद्धको मुद्दालाई त्यहाँको अदालतले उल्ट्याइदिए पछि पुनस्थापना भएको संसदले बहमतबाट खानलाई प्रधानमन्त्रीबाट हटाइदिएको हो । इमरान खान प्रधानमन्त्रीबाट हटेसँगै ...
२७ चैत २०७८, आइतबार
बेलायती प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वार्ता तस्वीर किभ– बेलायती प्रधानमन्त्री बोरिस जोन्सन युक्रेनको भ्रमणमा निस्किएका छन् । रुसी आक्रमणको चपेटामा परेको युक्रेनको भ्रमणमा निस्किएका प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको ...
२५ चैत २०७८, शुक्रबार
काठमाडौं – सरकारले १ वर्ष ५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार खोपसम्बन्धी विश्वव्यापी सञ्जालले नेपाललाई निःशुल्क ...
२५ चैत २०७८, शुक्रबार
काठमाडौं – द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन ...
२५ चैत २०७८, शुक्रबार
काठमाडौं – आस्थाको महापर्व चैते छठको चौथो तथा अन्तिम दिन आज उदाउँदो सूर्यलाई घाटमै अर्घ दिएर मनाइंदै छ । चार दिनसम्म मनाइने यो पर्व आज सम्पन्न भएको हो । छठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान ...
२४ चैत २०७८, बिहिबार
फाइल तस्वीरबाँके – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा एमालेसँग तालमेल गरेर सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् । पार्टीले नेपालगञ्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा ...
२४ चैत २०७८, बिहिबार
सप्तरी – सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई आज कैद सजाय भएको छ । महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनावमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका छ विषयमा असहमति जनाएको छ । आइतबार एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर असहमति प्रकट ...