२४ चैत २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १९ जनाको पीसीआर विधिबाट र १ हजार ८ सय ४९ जनाको एन्टीजेन ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं — नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय ...
२४ चैत २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – एएफसी एसिया कप छनोटको तयारीका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षण नयाँ वर्ष २०७९ को आगमनसँगै सुरुहुने भएको छ । बैशाख २ गते शुक्रबारदेखि नेपाली फुटबल टोलीको बन्द्र प्रशिक्षण हुन लागेको हो ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री बन्दीलाई पद तथा गोपनीयताको शपथ गराउनु ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिन लागिएको खोपको उद्घाटन गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको हो । आजदेखि सुरु भएको ...
२४ चैत २०७८, बिहिबार
ललितपुर – ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । हालसम्म २५ केन्द्रको ३ हजार २ सय ...
२४ चैत २०७८, बिहिबार
मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेता पनि गोली ...
२४ चैत २०७८, बिहिबार
बुटवल – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । ओलीले नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा नेपाल मगर युवा सङ्घको एक समूहले ...