२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

फाइल तस्वीरकाठमाडौं— प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्तागठबन्धनको बैठक अहिले बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो । अहिले बस्न लागेको बैठकमा प्रधानमन्त्रीको ...

स्कुले छात्राहरुलाई बलात्कार गरेको शिक्षकलाई मृत्युदण्ड

जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...

युक्रेनलाई शान्ति चाहिएको छ, कूटनीतिक र सैन्य रुपमा हामीले प्रयास जारी राख्ने छौंः राष्ट्रपति जेलेन्स्की

तस्वीर: एएफपीकिभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन् । रुसद्वारा युक्रेनमाथि भएको युद्धलाई रोक्न केही समयदेखि युक्रेन र रुसका वार्ताटोलीबीच प्रत्यक्ष र भच्र्युअलमाध्यमबाट संवाद चलिरहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ...

नेपाल बारको मतगणना अहिले बिहान ९ बजेदेखि सुरु

काठमाडौं – नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुँदै छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका ...

नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित गरिने छैन : गृहमन्त्री खाँण

कलैया – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले कलैयामा सोमबार आयोजना गरेको सभामा खाँणले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई ...

आजको मौसम : पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतथा सफा रहने छ । प्रदेश १ को पहाडी ...

तेह्र जना छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

तस्वीर रोयटर्स इन्डोनेसिया – इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । अदालतले उक्त शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ...

राष्ट्रपतिद्वारा विकास निर्माणको कामलाई अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्दै काष्ठमण्डपको लोकार्पण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको एक कार्यक्रमकाबीच लोकार्पण गर्दै उहाँले काठमाडौं ...

एक अर्ब ५८ करोडको कारोबार हुँदा नेप्से परिसूचक १५ दशमलव ९४ अङ्कले गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अङ्क घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २ दशमलव ४७ ...

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत

काठमाडौं – निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन वि.सं.२०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । आज निर्वाचन आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा ...