२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

समाचार

नेपालमा थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा २ हजार ९ सय ४२ जनामा पीसीआर विधिबाट र २ हजार १ सय १७ जनामा एन्टिजेन विधिबाट गरिएको ...

बार एसोसिएसनको मतपेटिका भोलिसम्म आइपुग्ने, मतगणना भोलिदेखि

फाइल तस्वीरकाठमाडौं – नेपाल बार एशोसिएशनको नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना भोलिदेखि सुरु हुने भएको छ । बार एशोसिएशनको २६औँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकका ...

सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा सुन प्रतितोला ९८ हजार ७ ...

तीन डीआईजीद्वारा दायर रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं – नेपाल प्रहरीका तीनजना डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले एआईजी बढुवाविरुद्ध दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको पेसी हेर्न ...

शैक्षिक अध्ययनका लागि बाहिर जानबाट रोकिएका विद्यार्थीले शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारणले गर्दा विदेशमा पढ्न जानबाट रोकिएका विद्यार्थीहरूले यहि चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । कोरोना महामारी र ...

जनसांस्कृतिक महासङ्घमा गीतकार अधिकारी सर्वसम्मत

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेसँग आबद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएको छ । महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै ...

लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले ...

सत्ता साझेदार दल : चुनावी तालमेल गर्न प्रदेशस्तरीय छलफलमा

जनकपुरधाम – सत्तारुढ गठबन्धन आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको सत्ता साझेदारी दलहरुको मधेस प्रदेशस्तरीय बैठकले प्रदेशको ...

चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रहरु जसपालाई स्वीकार्य हुन्न : डा.भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा ...

आज नेपाल र पीएनजी उपाधिका लागि फाइनलमा

फाइल तस्वीरकाठमाडौं — नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज सोमबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिविविको क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे फाइनल खेल हुनेछ ।यसअघि भएका सिरिजको चार ...