०६ बैशाख २०८०, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको लागि औपचारिक रुपमा निम्तो आएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको लागि पठाउनुभएको निम्ता नेपालका लागि भारतीय राजदूत नविन ...
०६ बैशाख २०८०, बुधबार
सांसद डा आरजु राणा देउवा, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको ...
०६ बैशाख २०८०, बुधबार
प्रतिनिधिसभाको बैठक, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् उदयशमशेर जबराले काठमाडौं उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो ...
०६ बैशाख २०८०, बुधबार
काङ्ग्रेस नेता प्रकाशमान सिंह, फाइल तस्वीरचितवन — नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित चुनावी कोणसभालाई ...
०६ बैशाख २०८०, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीरगोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । आज बुधबार गोरखा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उत्तरी गोरखाको चुमनुव्री ...
०६ बैशाख २०८०, बुधबार
काठमाडौ — सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभएको हो । उहाँले साविककै ...
०६ बैशाख २०८०, बुधबार
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संसदीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा अध्यक्ष तिमिल्सिनासहितको ...
०६ बैशाख २०८०, बुधबार
सिमकोट — हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्सेवा प्रवाहमा समस्या भएको छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्सेवा प्रवाहमा समस्या भएको हो । लोडसेडिङ भइरहने ...
०६ बैशाख २०८०, बुधबार
मुग्लिन — चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान ...
०६ बैशाख २०८०, बुधबार
दाङ — सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ । अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर ...