२१ असोज २०८१, सोमबार
भर्खरै
★   सिएमसी शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण ★   वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा ★   ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै ★   सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो ★   दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक ★   ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु ★   ह्युमपाइपले जोडियो तातोपानी नाका, हलुका सवारी साधनमात्र सञ्चालन ★   बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति ★   राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर

समाचार

दिल्लीलाई हराउँदै राजस्थान आईपीएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको ...

तेह्र पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिंदै

मकवानपुर – हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण आज शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरूको हौसला ...

काठमाडौंको मुटुबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार ...

ललितपुर महानगरको उपमेयरमा बज्राचार्य सिफारिस

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । महानगर समितिको आज बसेको बैठकले बज्राचार्यलाई सिफारिस गरेको जनाएको छ । सत्ता गठबन्धनभित्र ललितपुर महानगरको मेयर पदमा काङ्ग्रेसले ...

मन्दिरमा विवाह गर्दा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य

जुम्ला – जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा ...

नेकपा एमालेले आसन्न चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने ...

वडा सचिव नै कार्यवाहक अध्यक्ष बन्न पाउने

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उमेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी व्यवस्थाअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् । काठमाडौं महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह ...

फर्मा एक्स्पोको तयारी पूरा, राष्ट्रपतिद्वारा दिउँसो १ बजे उद्घाटन गरिंदै

चितवन – राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन जान लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । ...

सुरक्षा फौज र ससस्त्र समूहबीच भिडन्त, एक सुरक्षाकर्मीको मृत्यु, चार घाइते

एजेन्सी – जम्मू–काश्मीरमा सुरक्षा फौज र ससस्त्र समूहबीच भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मूको सन्जुवान क्षेत्रमा भएको हो । ...

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

काठमाडौं – सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य नभएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले उक्त धारणा व्यक्त गर्नुभएको हो ...