१४ बैशाख २०८०, बिहिबार
विराटनगर — अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । विराटनगर भन्सार कार्यालयको निरीक्षणमा आज विराटनगर पुग्नुभएका अर्थमन्त्री महतले भन्नुभयो,‘तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । ...
१४ बैशाख २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरगुल्मी — गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक ...
१४ बैशाख २०८०, बिहिबार
दमौली — तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा ...
१४ बैशाख २०८०, बिहिबार
कास्की — गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका ...
१४ बैशाख २०८०, बिहिबार
ताप्लेजुङ — ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाए अनुसार मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव आज मनाउँदै छ । राष्ट्र बैंकका अनुसार वार्षिकोत्सव समारोह आज दिउँसो ३ बजे बैंकको केन्द्रीय कार्यालय (बालुवाटार) को प्राङ्गणमा आयोजना हुने भएको हो । उक्त विशेष समारोहमा बैंकका ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहेको छ । ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — राष्ट्रियसभाको बैठक बस्दै छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्न लागेको हो । बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सम्भावित कार्यसूची सार्वजनिक ...
१४ बैशाख २०८०, बिहिबार
म्याग्दी — म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार ...