२७ बैशाख २०८०, बुधबार
काठमाडौं — सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उहाँले हिजो झापाको दमकमा भएको आन्दोलनका ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र कोरियाली पूर्वमन्त्रीडा.कीबीच भेटवार्ता भएको हो । भेटका ...
२७ बैशाख २०८०, बुधबार
रामपुर (पाल्पा) — सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उहाँकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी ...
२७ बैशाख २०८०, बुधबार
फाइल तस्वीरः उपेन्द्र यादव, अध्यक्ष जसपाकाठमाडौं — सत्तासमर्थक दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । जसपाको बैठह ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आज बुधबार बिहान ११ बजे बस्न लागेको हो ...
२७ बैशाख २०८०, बुधबार
फाइल तस्वीरदमक — झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परी प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीहरुद्वारा हिजो मङ्गलबार साँझ ...
२७ बैशाख २०८०, बुधबार
प्रतिकात्मक तस्वीरकाठमाडौं — प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र ...
२७ बैशाख २०८०, बुधबार
ढोरपाटन — पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्य्त पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् । तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि ...
२७ बैशाख २०८०, बुधबार
अर्घाखाँची — अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ ...
२७ बैशाख २०८०, बुधबार
टीकापुर — कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् ...