१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

समाचार

कोरोना भाइरसबाट १७ जना सङ्क्रमित

साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर गरी ५०५ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टिभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ...

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै हस्तक्षेप नगर्ने हाम्रो सहमति छः प्रधानमन्त्री

फाइल तस्वीरः प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले थालेको अनुसन्धानमा कुनै किसिमको हस्तक्षेप नहुने बताउनुभएको छ । ठूला तीन दलका शीर्ष नेताहरुको सिंहदरबारमा बसेको बैठक पछि प्रधानमन्त्री ...

काङ्ग्रेसका शीर्ष नेताहरुको आकस्मिक बैठक धुम्बाराहीमा बस्दै

फाइल तस्वीरः सभापति शेरबहादुर देउवा ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरु तानिन थालेपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक डाक्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली ...

पूर्वगृहमन्त्री खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

फाइल तस्वीरः गिरफ्तारिकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अनुमति दिएको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार ...

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने नीति अख्तियार गर्न सांसद्हरुको आग्रह

फाइल तस्वीरकाठमाडौं — सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न पुरानै नीतिले परिणामको अपेक्षा गर्न नसकिने बताउनुभएको छ । जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्ने नीति अख्तियार गर्न सरकारको ध्यानाकर्षण ...

उद्योगमन्त्री रिजाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

फाइल तस्वीरः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाठमार्डाैं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । मन्त्रालयमा भएको भेटमा ...

पेस्तोलसहित एक युवक पक्राउ

नेपालगञ्ज — बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा उनलाई प्रहरीले समातेको हो । बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल ...

काङ्ग्रेसका नेताहरुद्वारा दोषीमाथि कारबाही गर्न गृहमन्त्रीसँग आग्रह

तस्वीरः उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसँग काङ्ग्रेसका नेताहरुकाठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस रुपान्तरणका लागि देश दौडाहाको तयारी गरिरहेका तेस्रो पुस्ताका नेताहरुले सिंहदरबारस्थित ...

त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक ‘भिडियो पत्रिका’

काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट सङ्कायका विद्यार्थीले पहिलो पटक भिडियोपत्रिका सञ्चालनमा ल्याएका छन् । मङ्गलबार आयोजित समारोहमा विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डीन प्राध्यापक डिल्लीराज शर्माले ‘स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटी (एसओएमटीयू)’नामक भिडियो पत्रिका ...

घर जलेपछि पीडितलाई बासको समस्या

रामपुर — आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उहाँलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर ...