२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु ★   भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारीमा सरकार ★   प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण ★   बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण ★   नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम चार अर्ब ५९ करोड ★   क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारको गृहकार्य ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु ★   राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत ★   ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छुः ह्यारिस ★   चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘पूर्ण विश्वस्त’ ★   पदयात्राका क्रममा पोल्याण्डका २३ वर्षीय नागरिकको मृत्यु ★   नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू ★   अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक ★   जङ्गली हात्तीको आक्रमणबाट २२ वर्षीय उमेश चौधरीको मृत्यु

समाचार

सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले गरेको फैसला उल्टियो

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतले पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याइदिएको छ । श्रीमती हत्याको कसुर लागेका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी कोइरालालाई थुना मुक्त गर्न सर्वोच्चले नै फैसला गरेको थियो ...

देशमा खाद्य सङ्कट आउन सक्ने पूर्वप्रधानमन्त्री खनालको चेतावनी, सरकारलाई बेलैमा सचेत हुन आग्रह

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा सांसद् झलनाथ खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू भएको तर अझै कतिपय विषयहरु नसमेटिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आज ...

राष्ट्रियसभा बैठकबाट विषयगत समितिको सदस्यहरुको चयन

फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभा बैठकले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकले विभिन्न विषयगत समितिहरुमा रहने सदस्यहरुको नाम छनोट गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा समितिमा ...

स्थानीय तहको निर्वाचनबाट देशभर कुल ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचन हुने

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको निर्वाचनबाट देशभर ३५ हजार २२१ जना जनप्रतिनिधिहरु निर्वाचन हुनेछन् । महानगरपालिकादेखि गाउँपालिकासम्मका जनप्रतिनिधिहरु चयन गर्नका लागि वैशाख ३० गते निर्वाचन भएको थियो । उक्त निर्वाचनको हालसम्मको नतिजा अनुसार ३५ हजार ...

काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र र उपप्रमुखमा सुनीताको विजयको सङ्घारमा

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको वैशाख ३० गते सम्पन्न काठमाडौं महानगरपालिकाको निर्वाचनको मत गणनाको कार्य जारी छ । काठमाडौं महानगरपालिकामा कुल खसेको मतमध्ये अहिलेसम्म एक लाख ८४ हजारभन्दा बढी मतगणना भइसकेको छ । मत गणना ...

सरकारको नीति तथा कार्यक्रम जनतालाई अल्मल्याई खाने मेसो मात्र छः ओली

फाइल तस्वीरकाठमाडौं – नौं महिनाको संसद अवरुद्ध पछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनु भएको छ । ...

साझा यातायातले विद्युतीय बस सञ्चालनमा ल्याउने

फाइल तस्वीरललितपुर– साझा यातायातले राजधानीका सडकमा विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । साझा यातायातले चीनमा निर्मित विद्युतीय बसहरुको परीक्षण गरी छिटै व्यवसायिक सेवा सञ्चालन लागेको हो । साझाले विद्युतीय बस सञ्चालनका लागि आवश्यक ...

इञ्जिनियर बालेन्द्र साह काठमाडौंको नगरप्रमुख बन्ने निश्चित, औपचारिक घोषणा हुन बाँकी

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई ...

हुम्लामा सडक सञ्जाल नहुँदा जनतालाई सास्ती, जहाजको टिकट किन्न पहुँच चाहिने

फाइल तस्वीरहुम्ला– राजधानीबाट दूरदराजमा रहेको हुम्लाको यात्रा गर्न त्यति सहज छैन । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । ...

स्थानीय तहको निर्वाचनः काठमाडौं महानगरपालिका सहित चार पालिकाको अन्तिम नतिजा आउन बाँकी

फाइल तस्वीरकाठमाडौं – मुलुकका ७५३ वटा स्थानीय तहको हालै सम्पन्न निर्वाचनको मतगणनाको नतिजा आउन अझै बाँकी छ । अहिलेसम्म ७४९ वटा पालिकाको अन्तिम नतिजा आइसकेको छ । काठमाडौं महानगरपालिका सहित ४ पालिकाको नतिजा आउन बाँकी ...