०३ जेठ २०८०, बुधबार
तस्वीरः सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआन ।काठमाडौं — यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गर्नुभएको छ । चिनियाँ युवती शुई चो ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी(एमाले) सांसद एवम् निलम्बित सचिव टोपबहादुर रायमाझीका साथै नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न ...
०३ जेठ २०८०, बुधबार
तस्वीरः उपाधि विजेता ब्वाइज क्लबका खेलाडी खुसी मनाउँदै ।धनकुटा — धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरः अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी ।काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । पार्टीको तीन दिनदेखि जारी बैठकको समापनका अवसरमा बोल्दै अध्यक्ष ...
०३ जेठ २०८०, बुधबार
काठमाडौं – काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाले ज्यान गएको छ । तारकेश्वर नगरपालिका–६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो । बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको ...
०३ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं — आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । आज दुई ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरः ज्ञापनपत्र बुझनुहुँदै प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधारमात्रै प्रजातन्त्रको भविष्य सुरक्षित रहने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औं राष्ट्रिय महाधिवेशन तथा २५औं साधारणसभाको उद्घाटन गर्दै यस्तो ...
०३ जेठ २०८०, बुधबार
तस्वीरः उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा(एस)का नेताहरु । काठमाडौं — उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ...
०३ जेठ २०८०, बुधबार
तस्वीरः नागरिक उन्मुक्ति पार्टीद्वारा आयोजित पत्रकार सम्मेलन ।काठमाडौं — नागरिक उन्मुक्ति पार्टीले आन्दोलनसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । उक्त पार्टीले आज बुधबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दको घोषणा गरेको ...