०४ जेठ २०८०, बिहिबार
लमजुङ — गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच ...
०४ जेठ २०८०, बिहिबार
दमौली — तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् । ...
०४ जेठ २०८०, बिहिबार
कास्की — दलित महिला सङ्घ (फेडो)ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन गर्ने भनी घोषणा गरेको छुवाछूत निगरानी केन्द्रसमेत ...
०४ जेठ २०८०, बिहिबार
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग सहित नेकपा एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज दिउँसो ...
०४ जेठ २०८०, बिहिबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका ...
०४ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः प्रतिनिधिसभा बैठक । काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजेदेखि बैठक सुरुहुने संसद् सचिवालयले जनाएको छ ।आजको बैठमा सांसद्हरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने कार्यसूची ...
०४ जेठ २०८०, बिहिबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने भएको हो । सङ्घीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ...
०४ जेठ २०८०, बिहिबार
कनठमाडौं — युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले ...
०४ जेठ २०८०, बिहिबार
साङ्केतिक फाइल तस्वीरभरतपुर — आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका र पूर्वी चितवनको खैरहनीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरः डा.शेखर कोइराला, काङ्ग्रेसका नेता ।काठमाडौं — राजनीतिज्ञहरुले जनताको विश्वास गुमाउन थालेकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका लागि अभियान सुरु गर्नुपर्नेमा जोड दिइएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन कार्यक्रमका ...