२३ असोज २०८१, बुधबार
भर्खरै
★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ

समाचार

एकसातादेखि ओराला नेप्सेमा आज सुधार

साङ्केतिक तस्वीर काठमाडौं – नेप्से परिसूचक आज बुधबार उच्च अङ्कले वृद्धि भएको छ । एक हप्ता अघिदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्पेमा आज केही सुधार आएको हो । बुधबार नेप्से परिसूचक ६० दशमलब २२ अङ्कले ...

राष्ट्रियसभाः संविधान कार्यान्वयन गर्न सरकार जिम्मेवार नभएको सांसदहरुको आरोप

फाइल तस्वीर । काठमाडौं – राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खिमलाल भट्टराईले नागरिकतासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा सरकार जिम्मेवार नभएको आरोप ...

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा आज बुधबार पनि स्थानीयले अवरोध खडा गरेका छन् । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्दा स्थितिलाई नियन्त्रणमा ...

सभामुख सापकोटाद्वारा अछाम घटनाबारे पत्ता लगाई दोषीमाथि कारबाही अघि बढाउन निर्देशन

काठमाडौं – अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु प्रकरणको घटनाबारे सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ । आज बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाउनुभएको ...

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमती पक्राउ

प्रतिकात्मक तस्वीर सप्तरी – श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी ...

नेपाल धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन घटाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीको शुल्क (ब्रोकर कमिसन) घटाउने तयारी गरेको छ । धितोपत्रको दोस्रो बजारमा अर्बौको कारोबार अनलाइन प्रणाली मार्फत भइरहेको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरावलोकन गर्न अध्ययन भइरहेको जनाएको ...

जिप र ट्रक आपसमा ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर धादिङ – धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गएराती जिप र ट्रक ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका ...

स्थानीय सरकारलाई मागपत्र बुझाउँदै इसीडी शिक्षक र विद्यालय कर्मचारी

काठमाडौं – प्रारम्भिक बालविकास इसीडी शिक्षकहरूले स्थानीय सरकारलाई मागपत्र बुझाउन थालेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर पालिकाको नेतृत्व गर्न आएका जनप्रतिनिधिहरूलाई इसीडी शिक्षकहरूले पेसागत समस्या समाधानका लागि मागपत्र बुझाउन ...

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका ...

शिक्षक सेवा आयोगः माविको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (विषयगत) को लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले असार ९ गते बिहान ८ बजेदेखि सञ्चालन हुने उक्त परीक्षाको ...