२३ असोज २०८१, बुधबार
भर्खरै
★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

समाचार

भरतपुर महानगरको कार्यपालिकामा काङ्ग्रेसको उप–प्रमुखसहित बहुमत सदस्य निर्वाचित

चितवन – भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काङ्ग्रेसको उप–प्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काङ्ग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काङ्ग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन अधिकृतको ...

अप्टिकल फाइबरमा समस्या आएपछि यी सात जिल्ला सञ्चारविहीन

धनगढी – सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, ...

तराईमधेसमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बढाउनु पर्छः अध्यक्ष यादव

फाइल तस्वीरजनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनसङ्ख्याको आधारमा मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः ...

खरको लुटोमा आगो लगाएर एक महिलाको हत्या

प्रतिकात्मक तस्वीर दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या भएको छ । उनको घर नजिकैको खरको लुटोमा आगो लगाएर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे एकिन कारण ...

म्याद नाघेका खाद्यसामग्री राख्ने सञ्चालक कारवाहीमा

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपामा जिल्ला बजार अनुगमन समितिले एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले ...

तीन महिना सडक खन्न रोक, सडक खन्नेलाई कारबाही गर्ने

फाइल तस्वीर काठमाडौं– सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षाद्को समयमा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले यस्तो निर्णय गरेको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा ...

ल्याण्डफिलको फोहोरको लिच्चडले पानी प्रदूषित भएको नास्टद्वारा पुष्टि

फाइल तस्वीर काठमाडौं – नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । हिजो मङ्गलबार सिसडोल ल्याण्डफिल साइट पुगेको नास्टको विज्ञ टिमले त्यहाँको पानी ...

देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने

फाइल तस्वीरकाठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार पनि देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय ...

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत खर्च कटौती माथि छलफल हुँदै

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा विनियोजन विधेयक –२०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल ...

फोहोर व्यवस्थापनमा चुनौती, सरकारी उदासिनताले फोहोर व्यवस्थापन गम्भीर समस्या बन्दै

फाइल तस्वीर प्रदीप शर्मा काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका सडक किनारमा थुप्रिएका फोहोरहरु उठाउन सुरु गरेको छ । हिजो मङ्गलबार बिहानैदेखि फोहोर उठाउन थालिएको हो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल ...