२९ जेठ २०७९, आइतबार
मकवानपुर – हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपतिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र उनकी २६ बर्षीया छोरी ...
२९ जेठ २०७९, आइतबार
काठमाडौं– आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको ...
२९ जेठ २०७९, आइतबार
बर्दिया – जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा प्रमुख पदमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव, सदस्यमा तीर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरैलाल थारू हुनुहुन्छ । ...
२९ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – भारतले एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत भएको तेस्रो चरणको खेलमा सहज जित निकालेको छ । भारतले शनिबार घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ...
२९ जेठ २०७९, आइतबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री ...
२९ जेठ २०७९, आइतबार
तनहुँ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उक्त बालिकाको डुम्रेस्थित मोती मेडिकल ...
२९ जेठ २०७९, आइतबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा ...
२८ जेठ २०७९, शनिबार
भक्तपुर – नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति ...
२८ जेठ २०७९, शनिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उहाँले ...
२८ जेठ २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १ सय ९३ जनाको पीसीआर विधिबाट र ९ सय ८० जनाको एन्टिजेन ...