०७ जेठ २०८०, आइतबार
काबुल — अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी ...
०७ जेठ २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुहुँदै ।हेटौंडा — बागमती प्रदेश सरकारले पूर्णता पाएको पाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले आज आफ्नो नेतेत्वको सरकारलाई पूर्णता दिनुभएको हो । सत्ता गठबन्धन दल ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसी।काठमाडौँ – मुलुकलाई सङ्घीयता घाँडो भएको भन्दै सांसद् चित्रबहादुर केसीले सङघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्नेमा जोड दिनुभएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः बुद्ध एयरको विमान। काठमाडौं — बुद्ध एयरको विमानमा मुसा भेटिएको छ । बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको हो । उक्त जहाजमा मुसा देखिएको भन्दै यात्रुहरुले जानकारी गराएपछि उक्त विमानलाई ग्राउण्डेड गरिएको ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताउनुभएको छ । साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज भएको भेटमा उहाँले व्यवसायीको समस्या राष्ट्रिय समस्या ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं —न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा प्रतिनिधिसभा सांसद् अजयकुमार चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सांसद् चौरसियाले देशको गरिबी ...