०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरःकाठमाडौं – नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत आजको खेल घरेलु टिम नेपाल र पाहुना टोली बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आज दोस्रोखेल खेल्न लागेको हो । समूह ‘ए’ मा रहेको ...
०९ जेठ २०८०, मङ्गलबार
वीरगञ्ज — गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा ...
०९ जेठ २०८०, मङ्गलबार
काठमाडौं — सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यही जेठ २ गते उहाँले सगरमाथाको आरोहण गर्नुभएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका ...
०९ जेठ २०८०, मङ्गलबार
चितवन — चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । वि.सं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म ...
०९ जेठ २०८०, मङ्गलबार
मकवानपुर — मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको हो । सुरुमा एक जनाबाट सुरु भएको ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीर रासस : ओझेलमा परेको ‘सुकौरा’ । तुलसीपुर— तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः मन्त्रिपरिषद्को बैठक । काठमाडौं : मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । मन्त्रिपरिषद्को आजको बैठक नियमित बैठक भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौं — सरकारद्वारा सङ्घीय संसदमा पेश भएको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र चिनियाँ राजदूत चेन सङ्। काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र चिनियाँ राजदूत चेन सङ्बीच शिष्टाचार भेट भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार ...