०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।काठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताउनुभएको छ । स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनसम्बन्धी ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्मा ।काठमाडौं — सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः पर्यटकीयस्थल तथा भू–स्वर्ग खप्तड काठमाडौं — सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक । काठमाडौं — मन्त्रिपरिषद्को बैठक सुरुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । हप्ताको दुई दिन सोमबार र बिहीबार ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली महिला राष्ट्रिय टिम । काठमाडौं — नेपाल काठमाडौं जारी काभा वुमन्स् भलिबल च्यालेन्ज कपको एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई पराजित सोझो ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः प्रधानमन्त्री राष्ट्रियसभा बैठकमा ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ । राष्ट्रियसभामा सांसद्हरुले उठाउन भएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले लिम्पियाधुरा लिपुलेक, ...
०९ जेठ २०८०, मङ्गलबार
काठमाडौं — यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को ’लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत ...
०९ जेठ २०८०, मङ्गलबार
मनहरि — बागमती प्रदेशसभामा प्रिबजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गर्नुभएको हो । बैठकमा मन्त्री लामाले ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः राष्ट्रियसभा बैठक ।काठमाडौं — राष्ट्रियसभाको आज बसेको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल जेठ ५ गतेले सङघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली क्रिकेट खेलाडी ।काठमाडौं — जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । ...