२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

समाचार

नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयमा गम्भीर छैनन्ः नेता श्रेष्ठ

फाइल तस्वीरकाठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई पूर्णरुपमा अस्विकार गर्नुपर्ने बताउनु भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जातमार्फत् एसपीपी रणनीतिक सैन्य साझेदारीको विषय भएको भन्दै श्वेतपत्र ...

एसपीपी कार्यक्रममा सम्लग्न नहुने बारे जानकारी गराउन सरकारलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालको सम्लग्नता नहुने भनि अमेरिकालाई स्पष्ट जवाफ दिन सरकार र जङ्गी अड्डालाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले परराष्ट्रमन्त्री डा.नारायण ...

पहिरोमा परी तीन जनाको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा दुई जना र धादिङमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । बिहीबार राति गएको पहिरोले पुरिएर सोही ठाउँ ...

एसपीपी सम्झौतासम्बन्धमा भए गरेका सम्पूर्ण कागजात पेश गर्न समितिको निर्देशन

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोगाम’ का लागि भएका पत्राचारहरुको कागजात मागेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको उक्त समितिको बैठकले परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतलाई डाकेर गरिएको छलफलपछि ‘एसपीपी’ बारे अध्ययन ...

एसपीपीमा आफ्नो सम्लग्नता नभएको ओलीको जिकिर

फाइल तस्वीरकाठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीमा माथि दोष थोपर्नु भएको छ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण ...

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको छुः प्रधानसेनापति शर्मा

फाइल तस्वीरकाठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा एसपीपीका बारेमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानसेनापति शर्माले ...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय ...

पाँच बुँदे सहमतिपछि तोडिन निहारिकाले अनशन

काठमाडौं – न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौंमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल ...

‘ह्वीस्की खुवाएर’ समेत फसाउने काम हुनसक्छः अध्यक्ष नेपाल

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुनसक्ने भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ...

कर्णाली आसपासको कथा बोकेको नेपाली चलचित्र चिसो मान्छे प्रदर्शनमा

काठमाडौं – नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र ...