१० जेठ २०८०, बुधबार
खोटाङ — खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीको धाप्लाङघाटस्थित निर्माणाधिन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा ...
१० जेठ २०८०, बुधबार
डुम्रे — तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताउनुभयो । “मल आएको छ भन्ने थाहा पाएपछि ...
१० जेठ २०८०, बुधबार
मेक्सिको — मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको हो । उहाँले दशकौंसम्म विभिन्न ...
१० जेठ २०८०, बुधबार
संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भन्नुभयो, “लामो समयदेखि सशस्त्र ...
१० जेठ २०८०, बुधबार
लेखनाथ — राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ...
१० जेठ २०८०, बुधबार
मनहरी — हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा ...
१० जेठ २०८०, बुधबार
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गर्नुभएको छ । सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को ...
१० जेठ २०८०, बुधबार
तस्वीरः मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतो ।काठमाडौं — नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण लिएपछि सिंहदरबारस्थित ...
१० जेठ २०८०, बुधबार
काठमाडौं — नेपाली काङ्ग्रेस निकट श्रमिकहरुको साझा संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेस काठमाडौंको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस काठमाडौँको सातौँ अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले चार सय २१ ...
१० जेठ २०८०, बुधबार
काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक जारी रहेको छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बुधबार बिहान ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल ...