११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार पनि देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली (आकाशामा बादल) ...
११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः टुल्की चलचित्र ।काठमाडौ — बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेकाहरु ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च तहका नेताहरुसहित १६ जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ...
१० जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरः नेप्से परिसूचक ।काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठककाठमाडौं — प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः रातो मच्छिन्द्रनाथको जात्राकाठमाडौं — गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार भोलि बिहीबार भोटो देखाउने जात्राको भएकोले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन ...
१० जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरमेक्सिको — मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उहाँले दशकौंसम्म विभिन्न ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः वनमा लागेको डँडेलो। दमौली — यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः सडक कालोपत्रे गरिंदै ।गल्याङ — साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगन थापा ।काठमाडौं — प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद्हरुले नकक्ली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारवाहीको दायरमा ल्याउन माग गर्नुभएको छ । आजको बैठकमा बोल्दै उक्त प्रकरणको अनुसन्धान र सरकारको ...