१३ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ★   ‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य ★   चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक ★   मुग्लिन पोखरा सडकः दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु ★   पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर ★   आजको मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

समाचार

आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिए

इस्लामावाद — पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् । प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका ...

साताको तेस्रो दिनको कारोबारमा नेप्से उच्च अङ्कको वृद्धि

साङ्केतिक तस्वीरः सेयर कारोबार ।काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ ...

आन्तरिक आवश्यकता पूर्ति गरी काठको निर्यातमा जोड दिनुपर्छः प्रधानमन्त्री दाहाल

तस्वीरः सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको सातौं राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन ...

नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित : प्रधानमन्त्री

फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताउनुभएको छ । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस ...

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी, सांसद्हरुद्वारा आ–आफ्ना धारणा प्रस्तुत

फाइल तस्वीरः प्रतिनिधिसभा बैठक ।काठमाडौं — सांसद् राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षका सुझाव समेटेर जानुपर्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले प्रतिपक्षले नीति ...

विद्युत् प्राधिकरणको दुई करोड बक्यौता

नवलपुर — नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता रु दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम असुल गर्न बाँकी रहेको हो । ...

सरकारको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइनः प्रधानमन्त्री

फाइल तस्वीर: प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमाकाठमाडौ.— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिंदै ...

सरकारले पायो पूर्णता, प्रधानमन्त्रीद्वारा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

फाइल तस्वीरः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् नवौं पटक विस्तार गर्नुभएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रकुमार महतोलाई मन्त्री र प्रमिला कुमारीलाई राज्यमन्त्रीमा नियुक्त ...

काभा महिला भलिबल: भारतद्वारा कीर्गिस्तानमाथि सोझो सेटको जित

फाइल तस्वीरः एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको खेल काठमाडौं — एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । ...

प्रतिनिधिसभा बैठक : सुशासन कायम गर्न सांसद्हरुको ध्यानाकर्षण

काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ । सांसद्हरुले कपिलवस्तुका उखु किसानले अनुदान रकम नपाएको, नक्कली भुटानी ...