१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता ★   सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे ★   निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ: सभापति देउवा ★   ‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’ ★   सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन्ः मुख्यमन्त्री सिंह ★   सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति ★   ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते ★   महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू ★   गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा ★   शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग ★   सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट ★   गोहीको अण्डा सङ्कलन सुरु ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम ★   चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा ★   आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बलदेव बोहरा ★   बसको ठक्करबाट एकको मृत्यु ★   कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु ★   सुरक्षा चुनौती बढ्दो, सरकार गैरजिम्मेवार ! ★   दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

समाचार

गणतन्त्र दिवस विशेष : के जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थामा यी कुराहरु छुट थियो त ?

काठमाडौं — नेपालले छोटो समयमै धरै राजनीतिक उथलपुथल भोग्यो । हामी यो अर्थमा भाग्यमानी छौँ कि दुईवटा राज्य व्यवस्था भोग्दैछौँ । तीनवटा राज्य व्यवस्था ब्यहोर्ने मेरा हजुरबा जीवित हुनुहुन्छ । न्याय र स्वतन्त्रताका विरुद्ध लड्ने ...

रास्वपा सांसद् कंशाकारद्वारा सांसद् पदको शपथ

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ...

मन्त्रिपरिषद्को बैठकद्वारा बजेट स्वीकृत, अर्थमन्त्रीले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै

काठमाडौं — मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आय व्यय विवरणसहितको बजेट पारित गरेको हो । सङ्घीय संसद्को प्रतिनिधिसभा ...

सशस्त्र द्वन्द्वदेखि सङ्घीय गणतन्त्रसम्म : केही अवलोकन

नेपालको विगत तीन दशकमा उठेका राजनीतिक सवालहरु सशस्त्र द्वन्द्व, शान्ति प्रकृया, अन्तरिम संविधान, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माणलगायत सामाजिक र राजनीतिक क्षेत्रमा देखिएको परिवर्तनको अवलोकन र दृष्टिकोणलाई यस आलेखमा उल्लेख गरिएको छ । सशस्त्र ...

अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि

काठमाडौं — आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १५ दशमलव एक प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ...

बजेट सार्वजनिक हुनुअघि सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं — सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गर्नेे भएको हो । सरकारको आगामी आर्थिक वर्षको बजेट आज ...

रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासनविपरीत हो : नेपाल बार

काठमाडौं — नेपाल बार एशोसिएशनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासनविपरीत भएको प्रतिक्रिया दिएको छ । सरकारको सिफारिसमा हिजो आइतबार राष्ट्रपतिबाट आममाफी पाउनुभएका चौधरी ...

तनहुँमा छ सय ४६ पशुमा लम्पीस्किनको सङ्क्रमण, ४३ गाईगोरुको मृत्यु

दमौली — अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा ...

नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले वृद्धि

काठमाडौं — नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । बढ्दो मानवीय क्रियाकलापका ...

लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्र्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा उहाँले आज एक विज्ञप्ति जारी गर्दै जनताको ...