१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता ★   सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे ★   निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ: सभापति देउवा ★   ‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’ ★   सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन्ः मुख्यमन्त्री सिंह ★   सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति ★   ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते ★   महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू ★   गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा ★   शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग ★   सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट ★   गोहीको अण्डा सङ्कलन सुरु ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम ★   चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा ★   आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बलदेव बोहरा ★   बसको ठक्करबाट एकको मृत्यु ★   कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु ★   सुरक्षा चुनौती बढ्दो, सरकार गैरजिम्मेवार ! ★   दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

समाचार

सार्वजनिकस्थलमा हुने महिला हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र

काठमाडौं — सरकारले सार्वजनिक स्थलमा हुने महिला हिंसालाई नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ बजेट सार्वजनिक गर्दै सार्वजनिकस्थलमा ...

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट (पूर्णपाठ सहित)

फाइल तस्वीरः सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत ।काठमाडौ. — सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को प्रतिनिधिसभा र ...

पूर्व–पश्चिम राजमार्ग विस्तारलाई ३१ अर्ब, काठमाडौंको विभिन्न स्थानमा फ्लाइओभर र अण्डरपास निर्माण गरिने

फाइल तस्वीरः पूर्व–पश्चिम राजमार्ग विस्तार ।काठमाडौं — सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त ...

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा धेरै बजेट विनियोजन

तस्वीरः अर्थमन्त्री डा प्रकाशशरण महत ।काठमाडौं — सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट ...

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई झण्डै दुई खर्ब बजेट विनियोजन

फाइल तस्वीरः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ।काठमाडौं — नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ...

पर्यटनलाई उच्च प्राथमिकता, गाँजाखेतीको सम्भावना अध्ययन गरिने

तस्वीरः अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुहुँदै । काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ...

बजेट प्रतिवेदनः २५ लाखसम्मका सहायक राजमार्गको काम प्रदेशबाटै, पूर्वाधार आयोजना चाँडो सक्ने गरी बजेट विनियोजन,

काठमाडौं — नेपाल सरकारले रु २५ लाखसम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्गतर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०÷८१ ...

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब

काठमाडौं — सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब ...

संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

काठमाडौं — नेपाल सरकारले अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै सङ्घ व्यवसायको ...

अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा महत

काठमाडौं — सरकारले अर्थतन्त्रलाई गति पैदा गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्रलाई गतिशील र फराकिलो ...