१६ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः परराष्ट्रमन्त्री नारायणप्रसाद साउद ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलि बुधबारदेखि हुने भारतको चारदिने भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता कार्यान्वयन हुने गरी मात्र गरिने भएको छ । सो कुराको जानकारी परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले ...
१६ जेठ २०८०, मङ्गलबार
काठमाडौं — सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ । हिजो जेठ १५ गते सोमबार सङ्घीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका ...
१६ जेठ २०८०, मङ्गलबार
काठमाडौं — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा दश हजार कर लाग्ने भएको छ । सरकारले अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलको हकमा दुई सय कर लाग्ने व्यवस्था ल्याएको ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः तेन्जिङ नामकरण गरिएको तस्वीरकाठमाडौं — अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा ...
१६ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरदाङ — जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै सङ्घीय ...
१६ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीर: अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौं — सरकारी स्वामित्वमा रहेका संस्थान समितिहरूमध्ये २० वटा खारेज हुनेभएको छ । सरकारले हिजो सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ...
१६ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः सङ्घीय संसद् सचिवालय ।काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिको बैठक आज मङ्गलबार बस्दैछ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय संसदीय सुनुवाइ विशेष समितिको बैठक अहिले बिहान ८ बजे बस्ने भएको हो । ...
१५ जेठ २०८०, सोमबार
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ । ...
१५ जेठ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं — सरकारले निःशुल्क आपत्कालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै राष्ट्रपति महिला उत्थान ...