१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता ★   सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे ★   निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ: सभापति देउवा ★   ‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’ ★   सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन्ः मुख्यमन्त्री सिंह ★   सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति ★   ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते ★   महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू ★   गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा ★   शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग ★   सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट

समाचार

बागमती प्रदेशसभा बैठक बस्दै, प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

तस्वीरः बागमती प्रदेशसभा ।मकवानपुर — बागमती प्रदेशसभा बैठक बस्दैछ । बैठक आज बुधबार अपराह्न १:०० बजे बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको हो । उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको ...

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह

फाइल तस्वीरः नेकपा(एकीकृत समाजवादी) केन्द्रीय कार्यालय ।काठमाडौं — सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारतबीच भएको सन् १९५० को असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ ...

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

तस्वीरः कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की ।काठमाडौं — सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस ...

ट्रकले ठक्कर दिंदा एक साइकलयात्रीको मृत्यु

साङ्केतिक तस्वीरः दुर्घटना ।चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट ...

प्रधानमन्त्री दिल्ली पुगेपछिका कार्यक्रमहरु यस्तारहेका छन्

तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ।नयाँ दिल्ली — भारतको चार दिने औपचारिक भ्रमणमा निस्कन लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँदिल्ली जाँदैहुनुहुन्छ । उडान तालिका अनुसार प्रधानमन्त्री दाहाल ...

प्रधानमन्त्रीसहितको जम्बो टोली भारतको चारदिने भ्रमणमा जाँदै

तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार भारतको चारदिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने भ्रमणमा जानलाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डको ...

शरणार्थी प्रकरणः तीन आरोपितको बयान लिन सुरु

तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राई।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान ...

राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप दक्षिण अफ्रिका जानबाट बञ्चित

तस्वीरः सन्दीप लामिछाने ।काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका जानबाट बञ्चित भएका छन् । बालिका बलात्कारको आरोपमा मुद्दा ...

प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहने

तस्वीरः परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको छ । परराष्ट्र ...

बसले ठक्कर दिँदा दुईको मृत्यु

साङ्केतिक तस्वीरनेपालगञ्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं को बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ ...