१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोल्पामा एकाविहानै भूकम्पको धक्का ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा ★   मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर ★   मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै ★   वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

समाचार

बाह्र हजारभन्दा बढी नयाँ नागरिकता जारी

इनरुवा — जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी ...

दाताको सहयोगमा धार्मिक पुस्तकालय स्थापना

गण्डकी — सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उहाँका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् । रु चार लाखको लगानीमा ...

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै,यी विषयमा छलफल गरिने

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज आइतबार दिउँसो १ बजे बस्ने भएको हो । जसपा केन्द्रीय कार्यालयका अनुसार आज बोलाइएको बैठकमा विधान ...

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं — सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा ...

आजको मौसम : यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी ...

स्मिताको नयाँ गीत ‘आँखामा गाजल’

तस्वीर: नयाँ गीत ‘आँखामा गाजल’काठमाडौं — गायिका स्मिता दाहालले नयाँ गीत ल्याउनुभएको छ । करिब एक वर्षको अन्तरालमा उहाँले नयाँ गीत ‘आँखामा गाजल’ ल्याउनुभएको हो । उहाँको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित ...

भ्रष्टाचारविरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौंः प्रधानमन्त्री प्रचण्ड

तस्वीरः प्रतिनिधिसभामा सांसद्हरुको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्न सबै दलसँग आग्रह गर्दै भ्रष्टाचारविरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं भन्नुभएको छ ...

सन्दर्भ गणतन्त्र दिवस: एसियाली राजमार्गमा जोडियो नेपाल

फाइल तस्वीरः एसियाली राजमार्गचार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक ...

सरकारको नीति तथा कार्यक्रमले समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ : सांसद् लेखक

फाइल तस्वीरः काङ्ग्रेसका सांसद् एवम् प्रमुख सचेतक रमेश लेखक ।काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका सांसद् एवम् प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा ...

पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा अनुसन्धान भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो ...