१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक अवरोध गर्दै एमालेका सांसदहरु ।काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरःअध्यक्ष चन्द्रकान्त(सिके) राउतकाठमाडौं — जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भको छ । उक्त पार्टीको बैठक काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा बसेको हो ।पार्टी अध्यक्ष चन्द्रकान्त(सिके) राउतको अध्यक्षता बसेको केन्द्रीय समितिको बैठकमा सरकार, पार्टीको विधान, ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उहाँले ...
१२ जेठ २०८०, शुक्रबार
इस्लामावाद — पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — राजधानी काठमाडौं छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले ...
१२ जेठ २०८०, शुक्रबार
बेनी — अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको ...
१२ जेठ २०८०, शुक्रबार
काठमाडौं — नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीबार छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ...
१२ जेठ २०८०, शुक्रबार
तुलसीपुर — दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ । ...
१२ जेठ २०८०, शुक्रबार
नेपालको भलिबल टिम काठमाडौं — काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कप अन्तगर्त आज शुक्रबार सेमिफाइनलका खेलहरु हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सेमिफाइनलका खेलहरु हुने भएका हुन् ।आज आयोजक राष्ट्र नेपालले सेमिफाइनलमा ...
१२ जेठ २०८०, शुक्रबार
ढोरपाटन — पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले ...