१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मागमा आधारित जीविकोपार्जन कार्यक्रमः चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन ★   ‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’ ★   निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक ★   कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी ★   जनकपुरमा जानकी जन्मोत्सव सुरु ★   काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर ★   कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा ★   पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा ★   पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

समाचार

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी सरकारको आलोचना

तस्वीरः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।ढाका — बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले “लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले“ बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ । “हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई ...

दुई हजारभन्दा बढी अफगान शरणार्थीहरु स्वदेश फिर्ता

फाइल तस्वीरः अफगानिस्तानको शरणार्थीकाबुल — अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत् छिमेकी देश इरानबाट कुल दुई हजार एक सय छ जना अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ । “इरानमा शरणार्थीका रूपमा ...

संसद् बैठक निरन्तर अवरुद्ध गर्ने एमालेको सङ्केत, देशको समग्र हितको रक्षापछिमात्र संसद चल्ने ओली भनाइ

तस्वीरः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली ।काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सङ्घीय संसद् चल्न नदिने सङ्केत गरेको छ । एमाले पार्टीका अध्यक्ष समेत रहनुभएका संसदीय दलका ...

विपक्षी दलहरुको अवरोध, प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

तस्वीरः प्रतितनिधिसभाको बैठक ।काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुचारु गर्न विपक्षी दलका प्रमुख ...

नवनियुक्त सदस्य ढुङ्गानाद्वारा पद तथा गोपनियताको शपथ, योजना आयोगले पायो पूर्णता

फाइल तस्वीरः राष्ट्रिय योजना आयोग ।काठमाडौं — नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा ...

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि आवासीय र गैरआवासीय नेपाली राजदूत नियुक्त

तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेलकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति ...

काभ्रेमा विपद् प्रतिकार्य जनशक्ति तयार

काभ्रे — जिल्लास्थित नेपाली सेनाको कालीजङ गणले सामुदायिक विपद् प्रतिकार्यका लागि जनशक्ति तयार पारेको छ । काभ्रेपलाञ्चोकका १३ मध्ये १० स्थानीय तहमा चार दिने ८० विपद् प्रतिकार्य जनशक्ति तयार पारिएको हो । तालिममा ‘विपद्को परिचय ...

अत्यधिक गर्मीका कारण पठन पाठन अवरुद्ध, विद्यालय बन्द

साङ्केतिक तस्वीरसर्लाही — सर्लाहीमा अत्यधिक गर्मी बढेपछि यहाँका विद्यालयहरु बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त ...

शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन: अर्थमन्त्रालय

फाइल तस्वीरः अर्थमन्त्रालय ।काठमाडौं — शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता ...

चिनियाँ विदेशमन्त्री ग्याङद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

बेइजिङ— चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउनु हुँदै विदेशमन्त्री छिन ग्याङले त्यस ...