२२ जेठ २०८०, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ । इपानले आज यहाँ ...
२२ जेठ २०८०, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरुको जिज्ञासामा नेपाल र ...
२२ जेठ २०८०, सोमबार
इस्तानबुल — अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण गरेको छ । यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । ...
२२ जेठ २०८०, सोमबार
काबुल — अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना ...
२२ जेठ २०८०, सोमबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाठमाडौ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको विषयमा विवाद गरिरहनुको कुनै औचित्य नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ...
२२ जेठ २०८०, सोमबार
काठमाडौं — सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतबाट ...
२२ जेठ २०८०, सोमबार
विराटनगर — विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै विषय विज्ञसँग छलफल गरेर प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्न लागेको ...
२२ जेठ २०८०, सोमबार
म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो । ...
२२ जेठ २०८०, सोमबार
काठमाडौं — वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले आज यहाँ आयोजना ...
२२ जेठ २०८०, सोमबार
काठमाडौं — काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बैठकमा उठाएका प्रश्नको जवाफ दिंदै प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्त्वको विषयमा बैठकमा ...