१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’ ★   नेप्से परिसूचकमा १५ अङ्कको गिरावट ★   राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित ★   ‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’: पूर्वप्रधानमन्त्री ‘प्रचण्ड ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

समाचार

सहमति नजुट्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुट्न नसक्दा पार्टी भित्रको विवाद कायमै रहेको छ । दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहँदा मन्त्रिमण्डल ...

सक्रिय कोरोना संक्रमितको संख्या बढ्दो, उपत्यका उच्च जोखिममा

काठमाडौं– कोरोना भाइसरको सङ्क्रमका कारण आज १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर ...

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

काठमाडौँ– कोरोना महामारीसँगै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना तयार पारेको छ ।मोरङ प्रहरी प्रमुख सन्तोस खड्काका अनुसार दशैं–तिहारमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना ...

दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको पुष्टि

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन ...

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...

साँफे–मार्तडी सडक सञ्चालनमा कठिनाई

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि ...

उपत्यकाभित्र जोर बिजोर प्रणालीमा कडाई

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाशाखा प्रतिवद्ध रहेको छ । ...

बैंगलोरद्वारा मुम्बइ किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । २ ...

काठमाडौं उपत्यका कोभिड–१९ को केन्द्र बन्दै

नेपालमा आज कोरोना भाइरस संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् भने साथै थप १ हजार ५ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार १ सय २३ जनामा ...