१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

समाचार

नक्कली भुटानी प्रकरणः पूर्वगृहमन्त्री खाँण र सचिव पाण्डेको बयान बाझियो

तस्वीरः पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डे ।काठमाडौं — प्रहरी हिरासतमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी मानिएका सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकार गर्नुभएको ...

‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं — देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन ...

नयाँदिल्लीमा प्रधानमन्त्री दाहाल, आजै स्वदेश फर्किने तयारी

तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।इन्दौर—भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यप्रदेशको इन्दौरबाट आज नयाँदिल्ली फर्कनुभएको छ । विशेष विमानमार्फत् नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड आजै नयाँदिल्लीबाट स्वदेश फर्किदै हुनुहुन्छ । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर ...

नागरिकता विधेयक र चौधरीलाई आममाफी दिने सरकारको निर्णयप्रति महामन्त्री थापाको आक्रोश

तस्वीरः नेपाली काङग्रेसका महामन्त्री गगनकुमार थापा ।काठमााडौं — नेपाली काङग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । प्रेस ...

एक दिवसीय अतिरुद्र महोत्सवमा १५ हजार सहभागी हुने

फाइल तस्वीरकाठमाडौं — नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक सहभागी हुने भएका छन् । अनुष्ठान आयोजक श्री स्वामी ...

प्रधानमन्त्री प्रचण्डद्वारा महाकालेश्वर मन्दिर पुगेर जनै र धोती लगाएर पुजा आराधना

तस्वीरः महाकालेश्वर मन्दिर पुगेका पुजा आराधना गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।उज्जैन — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारतको मध्यप्रदेशस्थित उज्जैन पुग्नुभएको छ । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेका पुजा ...

सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन बेपत्ता

तस्वीरः दुर्घटना साङ्केतिकसिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा ...

केन्द्र सरकारबाट प्रदेश र महानगरले पाएको बजेट

तस्वीरः अर्थमन्त्रालयकाठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ...

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित तीन जनाको बयान जारी

फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमध्ये आज शुक्रबार तीन जनाको बयान लिने काम भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर ...

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित तीन जनाको बयान जारी

फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमध्ये आज शुक्रबार तीन जनाको बयान लिने काम भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर ...