१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

समाचार

के के भए त नेपाल र भारतबीच सम्झौता ?

तस्वीरः नेपाल र भारतबीचको बैठक ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा हिजो बिहीबार नयाँदिल्लीमा सात बुँदे द्वि–पक्षीय सम्झौता भएका छन् । नेपाल र भारतबीच विद्युत खरिद गर्नेदेखि विभिन्न सात मुख्य बुँदामा सम्झौता भएका ...

सुनचाँदी महङ्गियो, नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

तस्वीरः पहेंलो धातु सुन ।काठमाडौं — पहेंलो धातु सुनको मूल्यले नेपाली बजारमा नयाँ इतिहास कोरेको छ । नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो । कारोबारको ...

इजलासमा टोपबहादुरले भने ‘प्रहरी हिरासतमा मलाई ‘टर्चर’ दिइयो, श्रीमान् !’

तस्वीरः शरणार्थी प्रकरणका आरोपी एमालेका सांसद् निलम्बित सचिव टोपबहादुर रायमाझी ।काठमाडौं — ‘अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान् । चार पटक सांसद भएँ, उप–प्रधानमन्त्रीसम्म भएको मान्छे हुँ राज्यको लागि काम गर्नेले ...

प्रधानमन्त्री दाहाल महाकालेश्वर मन्दिरको वास्तुकला हेर्न इन्दौर प्रस्थान

तस्वीरः भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड ।नयाँ दिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत् भारतको इन्दौर प्रस्थान गर्नुभएको छ । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको ...

जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छः प्रधानमन्त्री प्रचण्ड

तस्वीरः प्रधानमन्त्री प्रचण्ड र नेपालका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रम ।नयाँ दिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपाली सञ्चारकर्मीहरुसँग कुरा ...

जसपाको एजेण्डामा मुलुक अगाडि बढिरहेको उपेन्द्र यादवको दावी

तस्वीरः उपेन्द्र यादव, अध्यक्ष जसपा नेपाल ।सुनसरी — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको ले देश जसपाको एजेण्डामा बगाडी ...

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

तस्वीरः बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकम्याग्दी — पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर ...

हरिचौरको गलकोट दरबार संरक्षण गरिने

तस्वीरः हरिचौरको गलकोट दरबार ।गलकोट — बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार ...

प्रधानमन्त्री धार्मिक अनुष्ठान कार्यक्रममा सरिक, मध्य प्रदेशको महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्नुहुने

तस्वीरः भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज तेस्रो दिन धार्मिक अनुष्ठान कार्यक्रम रहेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान ११ ...

पृथ्वीराजमार्गको मुग्लिन—मलेखु सडक खण्ड स्तरोन्नति काम सुरु

तस्वीरः पृथ्वीराजमार्गको मुग्लिन—मलेखु सडक खण्ड विस्तारको काम गरिंदै ।भरतपुर— मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो ...