१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

समाचार

नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्गठनको शनिबार राति काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ ...

कोरियन टेक्निकल कलेज नजिक बस र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको ...

देशभर गर्मी बढ्ने, तत्काल पानी पर्ने सम्भावना नरहेको विभागको भनाइ

तस्वीरः तापक्रम मापन ।काठमाडौं — देशमा अहिले पश्चिमी बायु र स्थानीय वायुको प्रभाव नरहेका कारण तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकै जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ...

वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्तामा खुसियाली

जानकी — बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन् । सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा ...

आफ्नो भारत भ्रमण परिणाममुखी भएको प्रधानमन्त्रीको दावी

तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको आफ्नो औपचारिक भ्रमण सफल भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमण पुरा गरी हिजोसाँझ स्वदेश फर्कनुभएका ...

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

गण्डकी — कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत्् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ«े ...

प्रतिनिधिसभा बैठक बस्दै, आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौं — सङ्घीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक बस्दैछ । काठमाडौको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आईतबार बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो । जेठ १५ गते सरकारले सार्वजनिक गरेको आर्थिक ...

झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनको योजना

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी ...

भारतको चारदिने भ्रमण पूरागरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

तस्वीरः स्वदेश फर्किनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थहुँदै उहाँ स्पदेश फर्किनुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई ...

राज्यले थालेको अनुसन्धान खेर जाँदैनः उपप्रधानमन्त्री श्रेष्ठ

तस्वीरः उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।काठमाडौं — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने दावी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय ...