१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने ★   घरायसी विवादमा श्रीमतीको हत्या ★   प्रतिनिधिसभा बैठक सुरु ★   वर्षाले फुल्न लागेको स्याउका बोटमा असर ★   नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा ★   रुखले च्यापिएर मृत्यु ★   मागमा आधारित जीविकोपार्जन कार्यक्रमः चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन ★   ‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’ ★   निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन

समाचार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किदा भारतबाट भैसी चढेर फर्केको रास्वपाका सांसद्को आरोप

फाइल तस्वीरःराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनाल।काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किदा भारतबाट भैसी चढेर फर्केको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद् खनालले अमर्यादित ...

प्रधानमन्त्रीलाई नेपालको भूमि विदेशीलाई दिने अधिकार छैनः एमाले सांसद् भट्टराई

तस्वीरः प्रतिनिधिसभामा बोल्दै एमाले सांसद् योगेश भट्टराई । काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्रीलाई नेपालको भूमि विदेशीलाई दिने अधिकार नभएको बताएका बताउनुभएको छ । प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा विशेष समय ...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

चितवन — चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो । ...

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

चितवन — नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । मकवानपुरको ...

गौर हत्याकाण्डको रिट न्यायाधीश रेग्मीको इजलासमा, सुनुवाइको सम्भावना न्यून

तस्वीरः सर्वोच्च अदातल ।काठमाडौं — रौटहटको गौरमा सोह्र वर्ष अघि भएको नरसंहारसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । डेढ दशक वित्न लाग्दापनि आफुहरुले न्याय नपाएको भन्दै त्रिभुवन साहले नरसंहारका दोषीमाथि छानविन गरी कानुनी ...

गौर नरसंहारका दोषीमाथि कारवाही गर्न माग गर्दै परेको रिटमाथि आज सुनवाइ हुँदै

तस्वीरः सर्वोच्च अदालत ।काठमाडौं – गौर नरसंहारको १६ वर्षपछि आज सोमबार सो सम्बन्धी मुद्दाको सुनवाइ हुँदैछ । गौर नरसंहार पीडितका परिवार तथा आफन्तले दोषीमाथि छानविन गरी कारबाही हुनुपर्ने मागसहित हिजो आइतबर सर्वोच्च अदालतमा रिट दर्ता ...

संसद्को गत्यावरोध हटाउन प्रधानमन्त्रीले सदनमा प्रस्टीकरण दिनुहुने

तस्वीरः प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संवाद ।काठमाडौं — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाइ बैठक सुचारु गर्न छलफल थाल्नुभएको छ । संसदमा देखिएको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल ...

गण्डकी प्रदेशमा घोषणामाथिको घोषणा महत्वाकांक्षी सुरुङमार्ग

साङ्केतिक फाइल तस्वीरः सुरुङमार्गपोखरा — गण्डकी प्रदेश सरकारले पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । हिजो आईतबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वटा सुरुङमार्गको सम्भाव्यता अभ्ययन ...

अम्बाथानस्थित वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

तस्वीरः मेलम्ची खानेपानी आयोजना ।काठमाडौं —मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र पानी धमिलो हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत ...

डिप ट्युबेलको निर्माणले हराभरा हुँदै चितवनको मेघौली

फाइल तस्वीरभरतपुर — पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि त बर्खानै ...