१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा

समाचार

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । ...

घुस लिएको अभियोगमा ल्याव टेक्नोलोजिस्ट भट्टराई पक्राउ

फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि ...

बजेट कार्यान्वयनमा सांसदको जोड

काठमाडौ -सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गर्नुभएको छ । सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख ...

राष्ट्रियसभामा बजेटमाथिको छलफल सम्पन्न

काठमाडौ— राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ । ...

बागलुङमा बढ्दै स्वास्थ्य बिमाको पहुँच

फाइल तस्वीरगलकोट — बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बिमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बिमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ । “लगातार छ वर्षदेखि स्वास्थ्य बिमा गर्दै आएको छु, ...

संसारीमाईको महापूजा जारी

महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजा जारी रहेको छ । गत शुक्रबारदेखि नै विभिन्न अनुष्ठानका साथ सुरु भएको संसारीमाईको सप्ताहव्यापी पूजा विधिको आज अन्तिम दिन बलि प्रदान गरेसँगै समापन हुने छ । ...

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

तुलसीपुर- दाङको उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह छैन । उहाँले १७ कट्ठामा ...

दूधकोशीको पानी भुम्जुडाँडामा

सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पु¥याइएको हो । दूधकोशीबाट ...

न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा नागरिकता विधेयक प्रमाणीकरणको सम्बन्धी रिट

तस्वीरः सर्वोच्च अदालत ।काठमाडौं — सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा दायर भएको रिट न्यायाधीशद्वयः प्रकाशमान सिंह राउत र सुष्मालता माथेमा संयुक्त इजलासमा परेको छ । संविधान विपरीत रहेको भन्दै दायर भएको रिटमा आज शुक्रबार ...

डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौ— नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल)को११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । ...