१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो ★   ‘दिगो विकासका लक्ष्य हाँसिल गर्न बालश्रम उन्मूलन गर्नुपर्छ’: मन्त्री भण्डारी ★   लगानी सम्मेलनको तयारी पूरा ★   ‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’ ★   मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे ★   ‘इन साइट अफ लाइभ २०३०’ अन्तरराष्ट्रिय सम्मेलन सुरु ★   उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन ★   प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट ★   सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आगामी आवको बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सांसद पाण्डे ★   बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री ओली ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस

समाचार

चुलाचुलीमा २३ परिवारलाई पुर्जा वितरण

फाइल तस्वीरमङ्गलबारे — चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो । लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण ...

साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिँदै

फाइल तस्वीरवीरगञ्ज — वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको पानी ...

खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा अस्पतालमा खानेपानीको अभाव

फाइल तस्वीरमान्म — जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो । जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका–१ को जिरोप्वाइन्ट रहेको मुहानबाट खानेपानीको आपूर्ति गरिँदै ...

पन्ध्र वर्षे गणतन्त्रले ल्याएको परिवर्तन

फाइल तस्वीरः दोस्रो जनआन्दोलननेपालमा दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्षको अवधिमा जनताका प्रतिनिधिले लेखेको संविधानमार्फत अवसर र अधिकारबाट बञ्चित भएका महिला, आदिवासी, मुस्लिम, दलित, मधेसी, उत्पीडित, पिछडिएका ...

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या

फाइल तस्वीरचितवन — चितवन जिल्ला कारागारमा गर्मी बढेसँगै छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो । ...

एनसेलसँगको मुद्दामा सरकारले जित, एनसेलले ४५ अर्ब तिर्नुपर्ने

तस्वीरकाठमाडौं – नेपाल सरकारले एनसेलसँगको मुद्दा जितेको छ । नेपाल सरकारविरुद्ध इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा दर्ता गराएको मुद्दा नेपालले जितेको हो । एनसेलको मातृ कम्पनी आक्जियटा ग्रुप बरहादले नेपाल सरकारविरुद्ध ...

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर २ बालकको मृत्यु

फाइल तस्वीरसुर्खेत — पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको ...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी, सुनुवाइ समितिको बैठक भोलि बस्ने

तस्वीरः संसदीय सुनुवाइ समितिको बैठक।काठमाडौं– सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेको हो । विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध ...

पूर्व प्रधानमन्त्री बोरिसले कारबाही अघि नै दिए सांसद् पदबाट राजीनामा

लन्डन – बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । संसद्लाई गुमराहमा राखेको आरोपमा सजाय पाउने जानकारी पाएपछि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद् पदबाट राजीनामा दिनुभएको हो । तत्कालै लागू हुने ...

आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना

फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको ...