१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छः प्रधानमन्त्री ★   मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छःपूर्वराष्ट्रपति भण्डारी ★   ‘जिपी कोइराला उपचार केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ’ ★   विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल ★   पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण ★   सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षाः आइएमएफ ★   ट्रम्पको अमेरिका ‘स्वार्थी’ छः पूर्व उपराष्ट्रपति ह्यारिस ★   उच्च चेतनायुक्त सिर्जना र कलाकर्ममा लाग्न आग्रह ★   श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक ★   कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख घिमिरे ★   बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण ★   सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष ★   प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान ★   ‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’ ★   राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी ★   प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार ★   वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच ★   सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु…. ★   सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

समाचार

तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “फुटाउने ...

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो । हिजो बिहीबारसम्म १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो ...

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

फाइल तस्वीरकाठमाडौं — जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय ...

झण्डै डेढ वर्षदेखि रिक्त प्रधानन्यायाधीश पदमा हरिकृष्ण कार्की नियुक्त, आजै शपथ ग्रहण

काठमाडौं — झण्डै डेढ वर्षदेखि रिक्त रहेको प्रधानन्यायाधीश पदमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आज शुक्रबार प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । यसअघि संसदीय सुनुवाइ समितिले उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको ...

हुलाकी सडक : ठेकेदारको लापरवाही, साढे छ वर्षमा पनि सकिएन हुलाकी सडक

तस्वीरः हुलाकी सडक ।कञ्चरपुर — कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक ...

आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित

फाइल तस्वीरगुवाहाटी — आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ । एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको ...

गर्मीका कारण आँखाको रोगीको सङ्ख्यामा वृद्धि

फाइल तस्वीरजलेश्वर — तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको सङ्ख्यामा तीन सातादेखि प्रत्याशित ...

जसपाको केन्द्रीय समिति बैठक आह्वान

फाइल तस्वीरकाठमाडौं — जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय ...

चार किलो पाँच सय २० ग्राम गाँजासहित एक जना पक्राउ

फाइल तस्वीरभक्तपुर — गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार किलो पाँच सय २० ग्राम गाँजा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले त्यस व्यक्तिलाई समातेको हो ...

छलफलमा प्रस्तुत सुझावअनुसार बजेट परिमार्जन गर्नुपर्छ : सांसद सुवाल

तस्वीर : प्रेम सुवाल प्रतिनिधिसभा सांसद काठमाडौं — देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गर्नुभएका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्नेमा सांसद प्रेम सुवालले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, ...