३२ जेठ २०८०, बिहिबार
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँहरुले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण गरिदिनुपर्ने बताउनुभयो । ...
३२ जेठ २०८०, बिहिबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सांसद् प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाउनुभएको छ । ...
३२ जेठ २०८०, बिहिबार
तस्वीर : कृष्णप्रसाद आचार्य इपान अध्यक्ष ।काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताउनुभएको छ । इपानको आजदेखि यहाँ सुरु भएको ...
३२ जेठ २०८०, बिहिबार
काठमाडौं — प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको छ । हाल कायममुकायम प्रधानन्यायाधीश रहनुभएका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई ...
३२ जेठ २०८०, बिहिबार
काठमाडौं — प्रतिनिधिसभमा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । ...
३२ जेठ २०८०, बिहिबार
तस्वीरः नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याल ।काठमाडौं – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा.वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आज बिहीकार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सचिव ...
३२ जेठ २०८०, बिहिबार
तस्वीरः सुरक्षा परिषद्को बैठक । प्रदीपराज वन्तकाठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरक्षा परिषद्को बैठक बसेको हो । बैठकको मुख्य एजेण्डा के हो भन्ने विषयमा नखुलाई ...
३२ जेठ २०८०, बिहिबार
काठमाडौं — मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहिबार बिहान ९:३० बजे बैठक बस्ने भएको हो । आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ । ...
३२ जेठ २०८०, बिहिबार
चितवन — चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत ...
३२ जेठ २०८०, बिहिबार
तस्वीरः संसदीय सुनुवाइ समितिमा कामु प्रधानन्यायाधीश कार्की । काठमाडौं — संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । बुधबार उजुरीकर्तासँगको छलफलपछि प्रधानन्यायाधीश सिफारिसमा परेका कार्की विरुद्ध परेको उजुरीका बारेमा आज समितिले ...