०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरतुलसीपुर — लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई ...
०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयका बारेमा छलफल भएको हो ...
०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै ...
३२ जेठ २०८०, बिहिबार
काठमाडौं — प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद्हरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसद्हरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराउनुभएको ...
३२ जेठ २०८०, बिहिबार
फाइल तस्वीरतनहुँ — बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ...
३२ जेठ २०८०, बिहिबार
तस्वीरः नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्याल ।काठमाडौं — नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सचिव अर्याललाई मुख्य सचिव पदमा नियुक्त गरेको हो । ...
३२ जेठ २०८०, बिहिबार
काठमाडौं — जनमत पार्टीका सांसद् अब्दुल खानले नागरिकता पीडितले नागरिकता नपाएर सामूहिक आत्मदाह गरे त्यसको जिम्मेवारी कसले लिने भनी सरकार र न्यायालयलाई प्रश्न गर्नुभएको छ । सांसद खानले आज बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै ...
३२ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — वषौँदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो । सडकमा तल्लो प्याकेजको सबैभन्दा ...
३२ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ...