०२ असार २०८०, शनिबार
वालिङ — गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र ...
०१ असार २०८०, शुक्रबार
काठमाडौं — महालेखापरीक्षकको कार्यालयको सहयोगका लागि युएसएआइडीको सहयोगमा जुन २०२३ देखि जुलाई, २०२६ सम्म सञ्चालन हुने ‘युएसएआइडी अडिटर जनरल सर्पोट एक्टिभिटी इन नेपाल’ उद्घाटन गरिएको छ । कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र युएसएआइडीका एजेन्सी काउन्सिलर ...
०१ असार २०८०, शुक्रबार
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजनन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । छलफलमा सहभागाी हुँदै सांसद अर्जुननरसिंह केसीले ‘डोजेर’ विकासको अन्त्य गर्न माग गर्नुभयो । मालपोत कार्यालयहरु भ्रष्टाचार र अनियमितताको ...
०१ असार २०८०, शुक्रबार
काठमाडौं — राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले संसदीय समितिका निर्देशन कार्यान्वयन नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आजको बैठकमा निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरुले गुनासो गर्नुभएको ...
०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरपेरिस — लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको बाहेक ढिलो सुत्ने र ढिलो उठ्ने व्यक्तिको छिटो सुत्ने र छिटो उठ्ने व्यक्तिको भन्दा कम उमेरमै मृत्यु हुने सम्भावना ...
०१ असार २०८०, शुक्रबार
तस्वीरः बागमती प्रदेश ।हेटौंडा — बागमती प्रदेश सरकारले खर्च कटौती गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा खर्च कटौती गरेको हो । बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बाहादुर सिंहले भत्ता कटौती ...
०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरवासिङ्टन डीसी — अमेरिकी प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा ...
०१ असार २०८०, शुक्रबार
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो गर्नुभएको छ । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको मन्त्रालयगत छलफलमा ...
०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरः मेयर बालेन्द्र साह ।काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ । काठमाडौं महानगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तारजाली ...
०१ असार २०८०, शुक्रबार
तस्वीर : सिरिल रामाफोसा दक्षिण अफ्रिकी राष्ट्रपति ।कीएभ — दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन प्रस्थान गर्नुभएको छ । रूसी समकक्षी भ्लादिमिर ...