२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

देशभर वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

फाइल तस्वीर काठमाडौं – आज देशका विभिन्न भू–भागमा आज पनि पानी पर्ने सम्भावना छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी ...

नेप्सेमा ७ दशमलव ७२ अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ७२ करोड माथि

काठमाडौं – साताको दास्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोस्रो कारोबारमा पनि गिरावट आएको छ । आइतबार ७ दशमलव ७२ अङ्कले घटेको बजार आज सोमबार पनि ७ दशमलव ३८ अङ्क घटेको हो । ...

निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेले दियो ३७ बुँदे सुझाव (विज्ञप्तिसहित)

काठमाडौं – नेकपा एमालेले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले आज सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा ...

उपत्यकाको सबै फोहर एक हप्ताभित्र व्यवस्थापन गर्न निर्देशन

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन (बालेन्द्र) शाहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । काठमाडौं महानगरका ३२ ...

देशभर थप ६ सय ५८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ४ सय ५ जना र ...

कक्षा १२ को नतिजा भदौ १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यहि भदौ १५ गते गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीका अनुसार नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नै ...

चौध वर्षीया बालिका बलात्कारको अभियोगमा दुई भारतीय नागरिक पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं– काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ...

सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धन कार्यादलको बैठक बस्दै छ । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले अपराह्न ३ बजे बस्ने भएको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका ...

सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ कायम

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

कोरियाली प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच शिष्टाचार भेट, फोहोर व्यवस्थापनमा सहयोगको अपेक्षा

काठमाडौं – नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलको टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच आइतबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता भएको हो । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय ...