२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

नगरको खर्च घटाउन कर्मचारीको इन्धन र मोबाइल खर्चमा कटौती

बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...

शोकमा डुब्यो बस्तीपुर

लहान – आब ककरा बाबु कहबै, के कर साहारामे रहबै (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन् । समाजवादी चिन्तक ...

नेप्से परिसूचक ७ दशमलव ७२ अङ्कले गिरावट, कारोबार रकम २ अर्ब माथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७ दशमलव ७२ अङ्कले घटेको छ । नेप्से परिसूचक एकल अङ्कले घटेर २०६० दशमलव ५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ...

दिवङ्गत नेता गिरीप्रति पार्टीका शीर्ष नेताहरुद्वारा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली व्यक्त

काठामाडौं – नेपाली काङ्ग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली ...

निर्वाचनमा खटिने कर्मचारीका लागि २० लाख बराबरको सामूहिक दुर्घटना बीमा

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमा हुने भएको छ । जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले निर्वाचनमा खटिने कर्मचारीलाई दुर्घटना बीमा ...

उपत्यकामा एकैदिन २ हजार ६ सय २३ सवारी चालक कारवाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६ सय २३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...

यी ५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै

काठमाडौं – सरकारले ५० वटा जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ । दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, ...

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । यसैगरी ...

संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगितको सूचना टाँस गर्ने तयारी छ । बैठक आज दिउँसो ११ बजेका लागि तय ...

गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताउनुभएको छ । गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गिरिको ...