२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, एक मात्रै सम्भावित कार्यसूची प्रस्तुत गरिने

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ । आज बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको ...

पाँच चिनियाँ विमानले मध्य रेखा पार गरे :ताइवान

ताइपेइ – ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै ...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं – आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । अरू प्रदेशमा आंशिक बदली रहेको ...

देशभर थप २ सय ८६ जनामा सङ्क्रमण, ४ सय ७९ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार ३ हजार ४ सय २३ वटा नमुना परीक्षण गर्दा २ सय ८६ ...

१२ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ...

राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसदबाट पारित दुई विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । ...

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा. ...

काङ्ग्रेस नेता गिरिलाई श्रद्धाञ्जली दिन देउवा, ओलीसहितका नेताहरु आर्यघाटमा

काठमाडौं – काङ्ग्रेस नेता प्रदिप गिरिलाई अन्तिम बिदाइ गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पशुपति आर्यघाट पुग्नुभएको छ । अन्त्येष्टिका लागि गिरिको शव आर्यघाट पुर्‍याएपछि ओलीले घाटमै पुगेर श्रद्धाञ्जली ...

निर्वाचन बिथोल्नेलाई तत्काल कारवाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताउनुभएको छ । आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिरया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानून विपरीत भएको भन्दै त्यस्ता ...